नवनियुक्त मन्त्रीहरूले राष्ट्रपतिसमक्ष लिए सपथ

  चैत १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत १७। नयाँ सरकारको नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर