आर्थिक संकट समाधान गर्न प्रधानमन्त्री दाहाललाई माधव नेपालले बुझाए ज्ञापनपत्र

  माघ १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १७ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितको पार्टी प्रतिनिधि मण्डलले देशको आर्थिक संकट समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा बसेर अध्यक्ष नेपालसहितको प्रतिनिधि मण्डलले देशको आर्थिक संकट समाधानबारे प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर