क्रिकेटर लामिछानेको मुद्दा आज सुनुवाई हुँदै

  चैत १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं,चैत १३।क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मााधवप्रसाद घिमिरेको बेन्चमा सुनुवाई हुनेगरी मुद्दाको पेशी राखिएको हो ।

बलात्कार गरेको आरोपमा सन्दीपलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेश सर्वोच्चले सदर गरेको थियो । सर्वोच्चको आदेशपछि लामिछाने खेलमा फर्किएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर