राष्ट्रिय सभाको बैठक बस्दै

  माघ १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १३ । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक अपराह्न ३ः५९ बजे बस्नेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका रहेको छ । विधेयकबारे राष्ट्रिय सभा सदस्यहरूले आ(आफ्नो धारण राख्नेछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर