अझै भेटिएनन् संखुवासभामा बेपत्ता २० जना

  असार ०९, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असार ९ ।  सङ्खुवासभामा आएको बाढीमा परी बेपत्ताहरुको खोजीमा जुटिरहेका नेपाली सेना तथा नेपाल प्रहरी । गत शनिबार आएको हेंवा खोलामा आएको बाढीले बेपत्ता पारेका २० जना अझै भेटिएका छैनन् ।
तस्बिर : सुजन बज्राचार्य, रासस

तपाईंको प्रतिक्रिया

थप खबर