पासपोर्टको मूल्य घट्यो, कहिलेदेखि लागू हुन्छ नयाँ मूल्य ?

  असार ०२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असार २ । राहदानी विभागले राहदानी पासपोर्टको मूल्य घटाएको छ ।

यसअघि १० हजार रुपैयाँमा उपलब्ध हुँदै आएको राहदानी अब ५ हजार रुपैयाँमै उपलब्ध हुने भएको छ ।

नयाँ मूल्य असार ३ गते अर्थात् आगामी आइतबारदेखि लागू हुने बताइएको छ । यससँगै अब ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा पाइने छ ।

तपाईंको प्रतिक्रिया

थप खबर