सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै, के आउला फैसला ?

  असोज २५, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २५ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आजलाई तोकिएको छ । असोजमा दुई पटक पेसी चढे पनि स्थगित हुँदै आएको थियो ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर