माघ २८। राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज राष्ट्रपति भवनमा आयोजना गरेकी छन्।
शनिबार बेलुकी नवनिर्वाचित संघीय सांसद सांसदहरूका लागि रात्रिभोजको कार्यक्रम आयोजना गरिएको राष्ट्रपतिको कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्।उनका अनुसार संघीय संसदका सदस्यहरूलाई रात्रिभोजका लागि बोलाइएको हो। यस्तै, रात्रिभोजमा प्रधानमन्त्री, मन्त्री, संवैधानिकआयोगका पदाधिकारीलगायतलाई निम्ता दिइएको छ।रात्रिभोजको आयोजना शीतल निवासमा रहेक
यही आउँदो फागुन २५ गते नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ भने फागुन २८ गते भण्डारीको कार्यकाल सकिँदै छ। राष्ट्रपतिको कार्यकाल सकिने बेलामा भण्डारीले रात्रिभोजको कार्यक्रम आयोजना गरेकी हुन्। – सेतोपाटी डटकमबाट