आत्मनिर्भर लघुवित्तलाई आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

  पुष २२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २२ । नेपाल धितोपत्र बोर्डले आत्मनिर्भर लघुवित्तलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले आत्मनिर्भरलाई २ करोड ३ लाख ३८ रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति दिएको हो ।

कम्पनीले अब १०० रुपैयाँ दरको २ लाख ३ हजार ३८० कित्ता आइपीओ बिक्री खुला गर्नेछ । बोर्डले अनुमति दिएपछि अब आइपीओ निष्कासन छिट्टै हुनेछ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर