सत्तारूढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  माघ १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं। सत्तारूढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। यसअघि  बुधबार बोलाएर स्थगित भएको बैठक आज बस्न लागेको हो। माओवादीले गृहकार्य नपुगेको र अध्यक्षको समय अभाव रहेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो।

बैठकमा पार्टी नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने भनिएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर