सोमबार सुन-चाँदीको भाउ स्थिर

  कार्तिक १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं । सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ कायम छ । यता, सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ कायम रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर