मिडियाबाजी डटकम काठमाडौं ,श्रावण१५। उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।अघि बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
काठमाडौंसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको हो कति रेक्टर स्केलको भन्ने प्रमाणित हुन बाँकी नै छ।