मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९ औं महान्यायाधिवक्ताको पदभार ग्रहण गरेका छन् । महान्यायाधिवक्ता पोखरेलले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएलगत्तै महान्यायाधिवक्ताको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।