मधेस प्रदेशमा कांग्रेस संसदीय दलको नेताका लागी चुनाव हुँदै

  पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ । संसदीय दलको नेतामा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादव उम्मेदवार छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर