पुस २७ लाई राष्ट्रिय एकता दिवसको रूपमा मनाइने

  पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । सरकारले १६ वर्षअघि नेपाली कांग्रेसका नेता तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई खारेज गर्दै स्व।पृथ्वीनारायण शाहको जन्मजयन्ती अर्थात् पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०लाई मन्त्रिपरिषदमा सहभागी हुन दिएको निमन्त्रणामा राप्रपाले केही सर्त राखेको थियो। यसमध्ये यो पनि एक प्रमुख सर्त हो ।

तपाईंको प्रतिक्रिया

थप खबर