बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा लामा विजयी

  पुष १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १३ ।  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । आज हेटौंडामा भएको निर्वाचनमा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँलाई पाँच मतले पराजित गर्दै लामा विजयी भएका हुन् ।

लामाले २१ र बानियाँले १६ मत प्राप्त गरे । लामा यसअघि दुई पटक संघीय सांसद भइसकेका छन् । बानियाँ दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर