प्रचण्डको आफन्तको घरमा उपेन्द्र र माधवसँग छलफल

  पुष १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नातेदारको ललितपुरको एक सिटी स्केप अपार्टमेन्टमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग छलफल थालेका छन् ।

बैठकमा रास्वपाका अध्यक्ष एवम् गृहमन्त्री रवी लामिछानेसमेत सहभागी रहेका छन्। नेकपा एस र जसपालाई पनि सरकारमा सामेल गराउने तयारीमा प्रचण्ड छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर