गणतन्त्र दिवसको अवसरमा ८३४ कैदीहरूलाई कैद मिनाहा

  जेठ १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं ,जेष्ठ १४ शनिबार । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छिन् । गणतन्त्र दिवस, अवसरमा ती कैदीको सजाय माफी गरिएको हो। तलको विज्ञप्ति पढ्नुहोस्:-

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गरेकी हुन् । तलको विज्ञप्ति पढ्नुहोस्:-

तपाईंको प्रतिक्रिया

थप खबर