मिडियाबाजी डटकम काठमाडौं, पौष १२ । बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिपको लागि यू-२० महिला राष्ट्रिय टिमको प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरिएको छ ।
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले मंगलबार पहिलो चरणमा ४१ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।