जसपाले भोलि संसदीय दलको नेता चयन गर्ने

  पुष १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १२ । जनता समाजवादी पार्टी जसपाले संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार विहान ११ बजेदेखि १२ बजेसम्‍म मनोनयन दर्ता हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर