शुक्रबार सुन–चाँदीको भाउ स्थिर

  भदौ १०, २०७९

मिडियाबाजी डटकम काठमाडौं । शुक्रबार सुन–चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, चाँदीको चाँदीको भाउ ११ सय ७५ रुपैयाँ कायम छ । 

तपाईंको प्रतिक्रिया

थप खबर