डा.केसीले सरकारसँग १० बुँदे सहमति गर्दै अनसन तोडे

  असोज ०८, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज ८। सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिपछि केसीले २१ औं दिनमा अनशन तोडेका छन् ।

सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीँ उपचारत सरिता चाैधरीकाे हातबाट जुस पिएर अनशन तोडेका हुन् । केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै सेती प्रादेशिक अस्पतालमा लगिएको थियो भने पछि उनलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर