एसईईको नतिजा आउने समय फेरि सर्यो

  श्रावण ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आउने समय फेरि सरेको छ । यसअघि असार अन्तिम साता, साउन पहिलो आउने भनिएकोमा अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । 

बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । त्यसपछि साउन पहिलो साता भाखा सारेको बोर्डले पुन अर्को भाखा सार्दै साउन दोस्रो साता पुर्याएको हो । गत वैशाखमा सञ्चालन भएको एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी भएका 

तपाईंको प्रतिक्रिया

थप खबर