नेपालमा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि

  श्रावण ०३, २०७९

मिडियाबाजी डटकम काठमाडौं : नेपालमा थप ३५७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १ हजार ८२८ जनाको पीसीआर र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।

यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् । 

तपाईंको प्रतिक्रिया

थप खबर