नेपालगन्जबाट १४ जना सवार राखेर बुटवल जाँदै गरेको बसमा आ’गला’गी !

  फागुन ०५, २०७८

१ फागुन-नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको यात्रु वाहक बसमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बु ड्डी आ,ग,ला ,गी भएर पूर्ण रूपमा क्ष,ति पुगेको छ । भे१ ख २९५६ नम्बरको बसमा आइतबार साँझ अन्दाजी ७ ब जे आ गो ला गेको थियो ।

 

बसको विद्युत् सर्किट सर्ट भएर आ,ग,ला,गी भएको हुन स,क्ने अ,नुमान गरिएको छ । आ,गो स,ल्किएको थाहा भएपछि यात्रुहरू सामान नि,कालेर बा,हिर नि,स्कि,एका थिए । बसको डि,क्कीमा रहेको सामान भने निकाल्न न सकेको एक यात्रुले बताए ।

 

बसमा १४ यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय गोरु सिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले बताए । ब स को ला गेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आ एको थियो । आ गो नि भाउन शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी ख टिएका थिए

तपाईंको प्रतिक्रिया

थप खबर