पछिल्लो २४ घण्टामा ८४८ जनमा कोरोना संक्रमण पुष्टि १ को मृत्यु

  श्रावण ३१, २०७९

मिडियाबाजी डटकम काठमाडौं । मंगलबार ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७२२ जनाको पिसिआर र २ हजार ८९७ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमणमुक्त भएका छन् । १ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर