कविको मनमा जे आउँछ त्यही भावना‌ नै कविता हो – द्वारिका ढुङ्गाना, कवि तथा गीतकार (जीवनीसहित)

  असोज २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, २८। कवि तथा गीतकार द्वारिका ढुङ्गाना बुबा राम प्रसाद ढुङ्गाना र आमा ढुङ्गानाको साईँलो छोराको रुपमा वि .सं. २००९ फाल्गुन अठार गते भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका- ८ मा जन्मनुभएको हो ।

उहाँको कविता, निबन्ध तथा गीतहरूमा मर्मस्पर्शी भाषाशैलीको प्रयोग पाइन्छ। उहाँ भन्नुहुन्छ “कविको मनमा जे आउँछ त्यही भावना‌ नै कविता हो यस्तो हुन्छ भन्ने नै हुन्नँ”उहाँको थुप्रै प्रकाशित कृतिहरूमा -प्यास कविता सङ्ग्रह (२०३५)

-भुसुना कविता सङ्ग्रह

-जब अन्धाको आँखा खुल्छ निबन्ध आदि

गीतहरूमा –

राष्ट्रिय अजर अमरलेकैतिर हिउँ पर्यो, पछिल्लो समयमा चर्चित गायक तथा गायिका प्रविन बेडवाल र रचना रिमालको आवाजमा रहेको गीत ‘ख्याल र ख्यालैमा’

पिरतीको बर्खे झरी ,आदि चर्चित गीतहरू रहेका छन्।अमेरिकी संस्था पिटिटिआई लगाएका दर्जनौं संघसंस्थाहरूले उहाँलाई सम्मान गरेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर