आइतबार सुनचाँदीको भाउ स्थिर

  भदौ २६, २०७९

मिडियाबाजी डटकम काठमाडौं । आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम छ । यस्तै, आइतबार चाँदीको भाउ पनि तोलाको ११ सय ५० रुपैयाँ कायम छ । 

तपाईंको प्रतिक्रिया

थप खबर