भुसालले गठबन्धनकै सहयोगमा चुनाव लड्ने

  असोज २३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, असोज २३। नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने भएका छन् । उनले आफूले बाम उम्मेदवारको रुपमा उम्मेदवारी दिने बताए ।

उनले यस क्षेत्रमा चुनाव लड्न उनलाई सत्ता गठबन्धनले सघाउने भएको छ । उनले आइतवार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर