मोरङ क्षेत्र नं २ बाट रिजालले टिकट पाएनन्

  असोज २३, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज २३। नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट वञ्चित भएका छन् ।

यसअघि मोरङको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो । उनको स्थानमा सुजाता कोइरालालाई पार्टीले टिकट दिएको हो।

तपाईंको प्रतिक्रिया

थप खबर