सोमबार सुन-चाँदीको भाउ स्थिर

  श्रावण २३, २०७९

मिडियाबाजी डटकम काठमाडौं। सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ८०० रुपैयाँ निर्धारण छ । यता, सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ कायम छ ।

तपाईंको प्रतिक्रिया

थप खबर