मंगलबार राती १२ बजेबाट काठमाडौंमा मादक पदार्थ निषेध

  बैशाख २५, २०७९

स्थानीय चुनाब २०७९ लाई लक्षित गरेर काठमाडौंमा मादक पदार्थहरूको बिक्रीवितरणमा रोक लगाएको सूचित गरिएको छ |मंगलबार रातको १२ बजेदेखि लागुहुने उक्त सूचनामा उल्लेख छ | जिल्ला प्रशासनको उक्त सूचनामा मतदानको दिन बिहान ६ बजेदेखि अनुमति नलिएका सवारी साधनहरू सञ्चालनमा समेत रोक लगाएको छ | हेर्नुहोस् तलको सूचना

तपाईंको प्रतिक्रिया

थप खबर