बकर इदको अवसरमा आषाढ २६ गते सार्वजनिक बिदा दिने

  असार २२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,आषाढ २२।सरकारले आइतबार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिएको जनाएको हो।

बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको हो।मुस्लिम आयोगले अनुरोध गरेपछि देशभर सार्वजनिक बिदा दिएको मन्त्रालयले जानकारी दिएको छ ।

हेर्नुहोस् मन्त्रालयको सूचना :-

तपाईंको प्रतिक्रिया

थप खबर