सुनसरीका पूर्वमेयर चौधरी माओवादी पार्टी प्रवेश

  असोज १६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज १६। सुनसरी इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरूलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर