कमल बुढाथोकीको, ‘‘गरिब मान्छे’’ बोलको गित बजारमा सार्बजनिक (भिडियो-शहित)

  असोज ११, २०७८     राजन के.सी. संगीत

[sharethis-inline-buttons]

असोज ११ दाङ / लोकदोहरी गितका सर्जक कमल बुढाथोकीको शब्द रहेको ‘गरिब मान्छे’ बोलको गित बजारमा सार्बजनिक भएको छ । उक्त गितमा गायिका शान्ता बस्नेत र गायक नेत्र रोकायको स्वर रहेको छ ।

मारुनी रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड भएको गितमा अमरदीप बुढाथोकीको संगीत रहेको छ ।  इन्द्र संगीत बुढाथोकीको छायांकन ,सम्पादन र निर्देशनमा तयार भएको भिडियोमा निशा परियार,मनिष बुढाथोकी,सुजन बुढाथोकी,राजकुमार केसी,पेशल बुढाथोकीले अभिनय गरेका छन ।

सर्जक बुढाथोकीका दिलको ढुकढुकी , घाइते मुटु , छोडेर नाजानू, लाहुरेको छोरी, चर्कियो घरको भित्तो, बिध्यारानी लगायत गितहरु बजारमा सार्बजनिक भैसकेका छन ।  गितको भिडियो KB HD यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

तपाईंको प्रतिक्रिया