२५ करोडसम्म पुँजी भएका कम्पनीले पनि आईपीओ जारी गर्न पाउने

  माघ ०३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ३ ।  नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ जारी गरेको छ ।
जसमा २५ करोड रुपैयाँसम्म पुँजी भएका कम्पनीले पनि सर्वसाधारणको लागि साधारण शेयर आईपीओ जारी गर्ने पाउने भएका छन् ।

नियमावली आज बिहीबारबाट लागू हुने धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार साना कम्पनीहरूको लागि छुटै कारोबार गर्ने माध्यम हुने बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर