पेरिस / विश्वकै सबैभन्दा वृद्धा व्यक्ति फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको एक सय १८ वर्षको उमेरमा निधन भएको छ। सन् १९४४ मा भिक्षुणी बनेपछि सिस्टर एन्ड्रे नाम धारण गरेकी सन्डनको फ्रान्सको टुलोनस्थित उनके नर्सिङ होममा सुतेकै अवस्थामा मृत्यु भएको हो । सन् १९०४ मा दक्षिणी फ्रान्समा जन्मेकी उनी दुई विश्वयुद्धको साक्षी थिइन् उनले आफ्नो जीवनको अधिकांश समय क्याथोलिक धर्मको सेवामा समर्पित गरिन् ।
उनले आफ्नो दीर्घायुको रहस्य ‘भगवानूलाई मात्र थाहा भएको’ जवाफ पत्रकारहरूलाई दिएकी थिइन् ।रान्डनको नर्सिङ होमका प्रवक्ता डेभिड ताभेलाले मंगलबार सञ्चारकर्मीलाई उनको मृत्युको खबर सुनाएका थिए। यो निकै दुःखद खबर हो तर प्रिय भाइसँग सामेल हुने उनको चाहना थियो। उनको लागि यो एक मुक्ति हो,’ ताभेलाले भने।टुर डे फ्रान्स नामक चर्चित वार्षिक साइकल दौड प्रतियोगिता सुरु भएको एक वर्षपछि जन्मिएकी दृष्टिविहीन र ह्विलचेयरमा निर्भर रहे पनि सिस्टर सिस्टर एन्ड्रेले फ्रान्सका २७ राष्ट्र प्रमुख देखिन् आफ्ना भाइहरूसित सिस्टर एन्ड्रेको निकै आत्मीय सम्बन्ध थियो ।
उनले एकपटक पत्रकारहरूलाई एन्ड्रे अन्य वृद्धहरूको हेरचाहमा रहन्थिन्, जसमध्ये अधिकांश उनीभन्दा कम उमेरका थिए। गत अप्रिलमा एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, आफ्ना भाइहरूको पहिलो विश्वयुद्ध सकिएपछिको मानिसहरूले भन्छन् कि कामले मार्छ, मलाई त सुरक्षित फिर्ती आफ्ना लागि सबैभन्दा स्मरणीय रहेको बताएकी थिइन्। ‘यो दुर्लभ थियो’ उनले कामले नै जीवित राखेको छ। म एक सय आठ वर्षको उमेरसम्म काम गरिरहेको छु।’ स्मरण गरेकी थिइन्, परिवारहरूमा सामान्यतया दुई सन् २०२१ मा उनी कोभिड १९ बाट निको हुनेजीवितभन्दा दुईजना मृत थिए।”विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बनेकी थिइन् । सिस्टर एन्ड्रे प्रोटेस्टेन्ट परिवारमा जन्मिएकी थिइन् तर, पछि उनी २६ वर्षको हुँदा औपचारिक रूपमा दीक्षा लिनुअघि क्याथोलिक धर्ममा दीक्षित भइन् । सिस्टर एन्ड्रेको निधनसँगै अब अमेरिकाकी मारिया ब्रानयास मोरेरा संसारको वृद्ध व्यक्ति बनेकी छिन् । सन् १९०७ को ४ मार्चमा क्यालिफोर्नियामा जन्मिएकी उनी हाल स्पेन बस्छिन् । उनी ११५ वर्ष भइन् ।
- नयाँ पत्रिका दैनिकबाट