११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार

  असोज १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज १५ । नेप्सेमा आज ११४ अङ्कको वृद्धि भएको छ । मंगलबार नेप्से ११४.७० अङ्कले बढेर २६२३.५६ बिन्दुमा रोकिएको हो ।

आज ३०७ कम्पनिको कारोबार हुँदा एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज १८ कम्पनिको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी आज एनएलजी इन्सस्योरेन्स सबै भन्दा बढी २८  करोड ८२ लाख ८३ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावर लिमिटेड सबै भन्दा बढी ६ लाख १२ हजार ४०१ कित्ता शेयर कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर