स्वास्थ्य/जीवनशैली

निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने

   माघ १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १५ । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको…

झण्डै तीन घण्टापछि खुले सरकारी वेबसाइट, ह्याकरहरुको शंका !

   माघ १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १४ । झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । दिउँसो एक बजेदेखि केहि…

अध्यागमनको सर्भरमा समस्या हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

   माघ १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।…

‘मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था छैन’ : सुवास नेम्वाङ

   माघ १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १४ । सत्तासाझेदार दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने…

‘जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ’ : सेना

   माघ १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १४ । यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५००…

चैत १७ देखि हुने एसईई तालिका सार्वजनिक

   माघ १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १४ । यो वर्षको माध्यामिक शिक्षा परीक्षा एसईई तालिका सार्वजनिक भएको छ । यही माघ ११…

चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

   माघ १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १४ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त…

काठमाडौँको सडकमा रहेका ६५ प्रतिशत खाल्टाखुल्टी मर्मत

   माघ १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १४ । पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेका खाल्टाखुल्टी ६५ प्रतिशत मर्मत भएको छ। भौतिक पूर्वाधार…

‘चोख्याउन’ यसरी भएको थियो राज्यशक्तिको दुरुपयोग

   माघ १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १४ । कुनै विदेशीले भिसामा नेपाल आएर तत्काल नेपाली पासपोर्ट लिन पाउँछ ? त्यो पासपोर्टले यात्रा…

आजको मौसम : थोरै भूभागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना !

   माघ १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १४ । आज देशका थोरै भूभागमा मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना टरेको छ…

लोकप्रिय