सेयर बजार आज नखुल्ने, वित्तीय संस्था पनि बन्द रहने

  कार्तिक २२, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक २२ ।  आज अर्थात् कात्तिक २२ गते सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।

आज छठ पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाले सेयर कारोबार बन्द हुने भएको हो । अन्य निजी, सार्वजनिक र सरकारी निकाय भोलि शुक्रबार खुल्नेछन् । सेयर बजार भने अब आईतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर