सुनको भाउ सामान्य बढ्दा घट्यो चाँदी, तोलाको कतिमा हुँदैछ कारोवार ?

  माघ २७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ २७ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर