सुनको भाउ दुई सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  फागुन ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन २ । सुनको भाउ आज सामान्य घटेको छ । तोलामा आज दुई सय रुपैयाँले घटेर सुन १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ९५ रुपैयाँ रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर