सार्वजनिक यातायातको भाडा बढ्यो, अब कहाँ पुग्न कति ?

  पुष २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष २३ । सार्वजनिक यातायातको भाडा बढेको छ ।

यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो ।

यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर