समाचार

मौसम पूर्वानुमान : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभर कस्तो रहला स्थिती ?

   २० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १९ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले…

सहकारीसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

   चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ ।  राष्ट्रिय सभाबाट ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको…

रवीन्द्र र धवलको रिहाइ माग गर्दै राप्रपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

   चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले पक्राउ परेका नेताहरूलाई रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ ।…

नागरिकतासहित तीन वटा विधेयक छलफलका लागि संसदीय समितिमा पठाइयो

   चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ ।  प्रतिनिधिसभाको सोमबारको बैठकले नागरिकता विधेयकसहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत…

सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन : रवि लामिछाने

   चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सोमबार पार्टी कार्यालयमा फर्किएका छन् । सहकारी…

सभामुखले संसद्मा दिए धवलशमशेर पक्राउको जानकारी

   चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर जबरा पक्राउ परेको संसद्लाई जानकारी…

सञ्चारमन्त्री गुरुङले संसद्‌मै किन मागे माफी ?

   चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका…

राप्रपा सांसद शाहीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन एमालेको माग

   चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ ।  सत्तारुढ नेकपा एमालेले राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही ज्ञानेन्द्र शाहीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन…

राजा हटाएर नारायणहिटीमा कसले व्यापार गर्न खोज्यो ? : राप्रपा अध्यक्ष लिङ्देन

   चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएपछि नारायणहिटीमा व्यापार गर्न र लुट…

पूर्वराजालाई दिएको सबै सुविधा राज्यले खोस्नु पर्छ : योगेश भट्टराई

   चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ । सत्तारुढ नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिएको सेवा सुविधा राज्यले…

लोकप्रिय