समाचार
रौतहटमा विद्युत् सर्ट हुँदा एउटा घरमा आगलागी
मिडियाबाजी डटकम,रौतहटमा विद्युत् सर्ट भइ एउटा घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ । देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने वीरेन्द्र महतो…
एसईईको नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने
मिडियाबाजी डटकम २८ असार, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ ।…
शेखर कोइराला पक्षका विद्यार्थी र युवाले गरे प्रदर्शन
मिडियाबाजी डटकम २७ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी…
गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री तथा सत्तारुढ नेताहरुलाई ‘रु १ दान अभियान सुरु
मिडियाबाजी डटकम २७ असार, पोखरा । आफ्ना परिवार सदस्यका नाममा स्थापित प्रतिष्ठान तथा कोषलाई करोडौं रुपैयाँ छुट्याएको भन्दै नेकपा एमाले…
गण्डकीका मन्त्रीले ट्रष्टको लगि छुट्याइएको बजेट फिर्ता गरे
मिडियाबाजी डटकम काठमाडौं,आषाढ २६। गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले आफ्नो बुवा–आमाको नाममा रहेको ट्रष्टका लागि छुट्याइएको बजेट हटाइदिन अर्थमन्त्री रामजी…
बालेन शाहले आफ्नो तलबबाट यमबुद्धको शालिक बनाउने
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्। उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो…
सांसद सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग
मिडियाबाजी डटकम काठमण्डौ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गरेका…
चितवनमा चट्याङ लागेर १४ जना रोपाहार घाइते
मिडियाबाजी डटकम काठमाडौं,आषाढ २३ । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८…
अन्ततः अर्थमन्त्री शर्माले राजिनामा दिने घोषणा गरे
मिडियाबाजी डटकम काठमाडौं आषाढ २२। अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै…
धनगढीका मेयरले आफू चढ्ने गाडी विशेष स्वास्थ्य सुविधाको लागि समुदायलाई दिए
मिडियाबजी डटकम काठमाडौं,आषाढ २२। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूले चढ्ने सरकारी गाडी समुदायको लागि हस्तान्तरण गरेका छन् । उनी…