सत्यमोहनको निधनमा राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने सरकारको तयारी

  असोज ३०, २०७९

मिडियाबाजी डटकम काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने भएको छ । जोशीको निधनमा शोक मनाउन पर्यटन मन्त्रालयले बिदा दिन प्रस्ताव गरेको छ ।

अब, यो प्रस्ताव मन्त्रीपरिषदले पास गरेपछि सरकारले सार्वजनिक बिदा घोषणा गर्नेछ । जोशीको १०३ वर्षको उमेरमा आज बिहान ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निधन भएको हो । 

तपाईंको प्रतिक्रिया

थप खबर