सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो : १७ जना सम्पर्कविहीन

  असार ०३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असार ३ । सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर