संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौँ महानगरको निर्देशन

  चैत १६, २०८०

मिडियाबाजी डटकम काठमाडौं,चैत्र १६ ।  काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको छ ।

महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई एक महिना भित्र आफ्नो नाम शिक्षा नियमावलीअनुसार राख्न निर्देशन दिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर