विचार
मेयर बालेन्द्र साहले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाए
मिडियाबाजी डटकम काठमाडौं,भाद्र २२। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको अवहेलना गरेको निवेदनमा सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन्। उनले…
मन्त्री भईसक्दापनि व्यवहार र बोलीमा अभद्रता
मन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा समातिएका सुरक्षागार्ड छुटे, तर तिनलाई चाहिँ ‘अभद्र व्यवहार’ गरेकै कारण आइतबार दिउँसोदेखि पर्यटनमन्त्री जीवनराम श्रेष्ठ…
जलवायु सङ्कटकाल घोषणा गरेर विश्वको ध्यानाकर्षण गराउछौँ : मन्त्री यादव
मिडियाबाजी डटकम काठमाडौं,भाद्र २०। वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी भइरहेको बताउनुभएको…
चलचित्र ‘प्रकाश’लाई राजनीतिक पूर्वाग्रहसहित निर्माण गरियो – शिक्षामन्त्री पौडेल
मिडियाबाजी डटकम काठमाडौं, भाद्र १९। चलचित्र‘प्रकाश’लाई राजनीतिक पूर्वाग्रहसहित निर्माण गरिएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले आपत्ति जनाएका छन् ।जनयुद्ध लडेर आएको…
देउवाकै गृह जिल्लामा चुनावी नठबन्धन नहुने
मिडियाबजी डटकम काठमाडौं ,भाद्र १८। नेपाली कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नगर्ने निर्णय…
गोरखाबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठको नाम सिफारिस
मिडियाबाजी डटकम काठमाडौं,भाद्र १७। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल…
राप्रपा नेपालले भाद्र ३० देखि मेची-महाकाली स्वभिमान यात्रा सुरु गर्ने
मिडियाबाजी डटकम काठमाडौं,भाद्र १६। राप्रपा नेपालले मंसिर ४ गते हुने चुनावलाई लक्षित गर्दै विभिन्न निर्णय गरेको छ । बिहीबार अध्यक्ष…
अब मिचाहा वर्गलाई कानून मिचिरहन दिने छैनौं – कामपा मेयर बालेन्द्र साह
मिडियाबाजी डटकम काठमाडौं भाद्र १२ । काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहले आफ्नो फेसबुक वालमा प्रेस विज्ञप्ति जारी गर्दै अब मिचाहा…
माओवादीको दाउ काँग्रेसलाई मनाएर प्रदेशसभाको दुवै क्षेत्र लिने
सुदूरपूर्व पाँचथरमा निर्वाचनको चहलपहल बढिरहेको छ । तर, सत्ता गठबन्धन दलमा भने सिट बाँडफाँटको सकस देखिन्छ । माओवादी प्रतिनिधि सभा…
सवालहरूको क्षयीकरण
अनिल नेपाली दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भएर नव जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालेसँगै उनीहरूको प्राथमिकतामा पर्ने मुख्य सवालले लोकतान्त्रिक प्रणालीको…