विकास ऋणपत्रमार्फत थप १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल

  भदौ २६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २६ । सरकारले विकास ऋणपत्र थप १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८४’ को बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो । 

विकास ऋणपत्र २०८१ को भदौ २६ गते बुधबार बिहान १० बजेदेखि अपरान्ह  ३ बजेसम्म बोलकबोल हुनेछ भने भदौ २७ गते बिहीबार निष्कासन हुने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर